काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी मुद्दा तयार गरेको छ । नौ जनाको छु्ट्टाछुटै विगो कामय गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-