Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली नयॉं वर्षको कार्यक्रम

बैशाख ४, २०७६ ६:४२ मा प्रकाशित
अमेरिकामा नेपाली नयॉं वर्षको कार्यक्रम
Share on FacebookShare on Twitter

 सुवास अर्याल

अमेरिका ।

अमेरिकी नेपाली समाजद्वारा अमेरिकाको कनेक्टिकट राज्यको सुन्दर नगरी ब्रानफोर्डमा नेपालीहरूको विशाल उपस्थितिमा साथै भव्य एवं उल्लासमय वातावरणमा नयॉं वर्ष २०७६ को कार्यक्रम शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमका साथ संपन्नम भयो । स्थानीय व्रानफोर्ड सहरकाका मेयर जमि कसग्रोभको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम संस्थाका सभापति श्री राम चन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि जमि कसग्रोभबाट पानसमा बत्ती बाली उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको सम्बोधनको क्रममा नेपाली समाज एक अत्यन्त सक्षम र प्रभावकारी समुदायका रूपमा स्थापित हुँदै बहू सांस्कृतिक अमेरिकी समाजको अभिन्न अङ्गका रूपमा विकसित हुँदै गइरहेको कुरा व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्टयाम्पफोर्ड, नोरवाक, सार्ट फोर्ड, मिडल टाउन तथा ब्रानफोर्ड वरपरबाट बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।
अमेरिकी नेपाली समाज (एसएनए) को नामले २०१० मा कनेटिकट राज्यमा स्थापित भएको थियो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष श्री गौरीश्वर शर्माले स्वागत मन्तव्य गर्नु भएको थियो ।

कार्यक्रममा वर्तमान अध्यक्ष श्री राम चन्द्र श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यको क्रममा उपस्थित जनसमुदाय प्रति हार्क्दिक शुभकामना व्यक्त गर्दै समाजलाई विभिन्न शीर्षकमा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।कार्यक्रममा समाजका प्रमुख सल्लाहकार श्री राम चन्द्र रेग्मीले नयॉं वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । सोही अवसरमा रेग्मीले आउँदै गरेको आसन्न एनआरएनए निर्वाचनमा आफूले कनेटिकट राज्यको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा पनि गर्नु भएको थियो ।

शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरी २ चरणमा विभक्त उक्त कार्यक्रमको पहिलो चरण संस्थाका महासचिव श्री दिलीप प्रताप राणाले अत्यन्त प्रखरता पूर्वक संचलन गर्नु भएको थियो भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको सञ्चालन निकै कलात्मक तथा मनोरञ्जनपूर्ण ढङ्गबाट संस्थाका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार श्री विजय अधिकारीबाट सञ्चालन भएको थियो ।

कार्यक्रममा स्थानीय तथा न्यु योर्कबाट आएका कलाकारहरूले भरपुर मनोरञ्जन दिलाएको थियो ।प्र त्येक वर्ष दिइँदै आएको १२ कक्षा उतिर्ण गर्ने नेपाली बिधार्थीहरु लाई संस्थाको तर्फबाट प्रतिव्यक्ति एकसय पचास डलर नगद र प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result