Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पूर्व प्रथम महिला बारबरा बुशको निधन

बैशाख ५, २०७५ ९:११ मा प्रकाशित
पूर्व प्रथम महिला बारबरा बुशको निधन
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस, एप्रिल १८

पूर्व अमेरिकी प्रथम महिला बारबरा बुशको ९२ बर्षको उमेरमा टेक्ससको ह्युस्टनमा हिजो साँझ निधन भएको छ। ४१ औं अमेरिकी राष्ट्रपति जर्ज हर्बट वाकर बुशकी पत्नी एवं ४३ औं अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमा श्रीमती बुश निकै शालिन प्रथम महिलाको रुपमा चिनिन्थिन्। 

१९८९ देखि १९९३ सम्म प्रथम महिला तथा १९८१ देखि १९८९ सम्म उपराष्ट्रपति बुशकी श्रीमतीका रुपमा द्वीतीय महिलाको हैसियतमा रहेकी बारबरा बुशले प्रथम महिला भएपछि पारीवारिक साक्षरता बृद्दीका लागि ‘बारबरा बुश फाउण्डेशन’ नै खोलेर सामाजिक अभियानमा संलग्न भएकी थिइन्। 

रिपव्लिकन पार्टीकी निकै चर्चित नेतृ समेत रहेकी बुश रिपव्लिकनहरुको निकै पकड रहेको टेक्ससको ह्युस्टनमा आफ्नै घरमा ‘कम्फर्ट केयर’ लिइरहेकै अवस्थामा श्रीमती बुशको मृत्यु भएको थियो। उनको मृत्युमा उनको पति राष्ट्रपति जर्ज एच डब्ल्यू बुश तथा उनका छोरा राष्ट्रपति जर्ज बुश, राष्ट्रपति विल क्लिन्टन सहित कैयनले ट्वीटर मार्फत शोक जनाएकाछन्। राष्ट्रपति बुशले आफ्नी श्रीमती बारबरा संसारमै सबभन्दा प्रिय महिला रहेकी र उनी स्वर्गमा गएकी छिन् भनेका छन्। उनका अर्का छोरा फ्लोरिडाका ४३ औं गभर्नर एवं गत राष्ट्रपतीय चुनावका बेला रिपव्लिकन पार्टीको तर्फबाट उम्मेदवारको दौडमा रहेका जेव बुशले बारबरा बुशको छोरा हुन पाएकोमा निकै गर्व लागेको भनेका छन्। 

यही शनिवार ह्युस्टन स्थित सिटीहलमा श्रीमती बुश प्रति सार्वजनिक सम्मान एवं श्रद्दान्जली अर्पण गर्ने कार्यक्रम रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। आगामी शनिवार हुने दिवंगत श्रीमती बुशको अन्तिम संस्कारमा सहभागी हुन पूर्व राष्ट्रपतिहरु तथा बरिष्ठ अमेरिकी राजनीतिज्ञ एवं अधिकारीहरु ह्युस्टन आउने बताइएको छ। यसैबीच प्रथम महिला मेलानिया ट्रम्प एवं राष्ट्रपति ट्रम्पकी छोरी इभांका ट्रम्प समेत अन्तिम श्रद्धान्जलीका लागि ह्युस्टन आउने कार्यक्रम रहेको समाचारहरुमा जनाइएको छ। 

तस्वीर: गेटी इमेज, विकीपेडिया तथा एविसी१३ ह्युस्टन

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result