Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हाम्रो समाजमा कोरोना भाइरस भन्दा खतरनाक व्यक्ति पनि छन् : आनन्द बिष्ट

बैशाख ६, २०७७ १२:३३ मा प्रकाशित
हाम्रो समाजमा कोरोना भाइरस भन्दा खतरनाक व्यक्ति पनि छन् : आनन्द बिष्ट
Share on FacebookShare on Twitter

 

 

न्यूयोर्कमा रहेका हामीहरु अहिले संकटको घेरामा छौं । न्यूयोर्कलाई दोश्रो घर बनाएर कर्म गर्दै आइरहेका हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मध्ये कतिपय कोरोनाको महामारीका कारण प्रभावित छौं । यो भयानक अवस्थामा केही दाजुभाईले ज्यान समेत गुमाइसक्नु भएको छ । हामी न्यूयोर्कलाई कर्मथलो बनाएर यही समाजमा बसेका सबै प्रतिनिधि संघ,संस्था र सामाजिक व्यक्तिहरुको पटकपटकको छलफलपछि हामीले हाम्रो समुदायका सदस्यहरु,जो कोरोनाका कारण अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ,उहाँहरुलाई सहयोग गर्न एक सामुदायिक टास्क फोर्स ‘कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह-न्यूयोर्क’ गठन गरी हामी यही समूहमार्फत निरन्तर यो विकराल परिस्थितिमा सेवाभावले काम गरिरहेका छौं ।

 

यस क्रममा अहिलेका लागि अत्यावश्यक रहेका मास्क,पन्जा,टाइलोनेल,थर्मामिटर,स्यानिटाईजर जस्ता सामान खरीद गरी हामीलाई उपलब्ध गराई दिनु हुने अमेरिकाका सबै दाता महानुभावहरुप्रति हामी समूहको तर्फबाट हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछौं । हामीले सुरु गरेको अभियानमा तपाईंहरुको सहयोगले यस्तो संकटको बेला हाम्रो समुदायका प्रभावित परिवार र सदस्यलाई हामीले माध्यम बनेर सहयोग गर्न सकेका छौं । हाम्रो साझा स्वार्थ हो, नि:स्वार्थ र नि:शर्त सकेको सहयोग गर्ने । मानव भएर मानव हितका लागि संकटमा परेकाहरुलाई सहयोग गर्ने नै हाम्रो उद्देश्य हो ।

 


हामीलाई थाहा छ,समाजमा सबै एकै किसिमका सोचका व्यक्तिहरु हुन्नन् । हामी हाम्रो प्रयासमा निरन्तर हातेमालो गरेर अघि बढ्नेछौं । हामीलाई यो बेला अझ बढी एकता,भाइचारा र सद्भावको जरुरत छ । हाम्रो पनि परिवार छ,नातागोता,इष्टमित्र छन् । उहाँहरुको आफ्नै गुनासा होलान् । सबै नेपाली समुदाय नै हाम्रो सदस्य र परिवार हो भनेर हामी यो परिवारको सहयोगका लागि हातेमालो गरेका हौँ । यसमा मलाई गर्व छ,आज न्यूयोर्कको नेपाली समुदायका सबै प्रतिनिधि संघ,संस्था र साथीहरुसंग यसरी संकटको घडीमा संगै मिलेर काम गर्ने राम्रो टीम पाएको छु । यो टीमलाइ हौसला दिन म अपील समेत गर्दछु ।

 

यस्तो बेला मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी मेरा विरुद्ध भैरहेको अनर्गल प्रचारवाजीबाट म पटक्कै विचलित भएको छैन र हुने पनि छैन । किनकी हाम्रो समुदायले त्यस्ता चरित्रका व्यक्तिहरुलाई राम्रोसंग चिनिसकेको छ । त्यस्ता व्यक्तिहरु हाम्रो समाजका लागि अहिलेको कोरोना भाइरसभन्दा पनि बढी खतरनाक छन् । म अहिले सेवारत रहनु भएका हाम्रो टीमका साथीहरुलाई कति पनि विचलित नभई निरन्तर सहकार्यका लागि अनुरोध गर्दछु । तपाईंहरुले गर्नुभएको यो मानवीय सहयोगलाई म अन्तरात्मादेखि नै सम्मान गर्दछु ।

 


साथै मेरा विरुद्ध नियोजित रुपमा हुने गरेका दुष्प्रचारका बारे म पूर्ण जानकार छु र यसरी मेरा विरुद्ध भ्रमको खेती गर्नेहरुलाई पनि कोरोना संक्रमणबाट भगवानले सुरक्षित गराई दिउन् भन्ने कामना गर्दछु । यस्ता हर्कत गर्नेहरु मानसिक बिरामी हुन् । कोरोनाले यी मानसिक बिरामीहरु संक्रमित नहोउन् !


मेरा बारे निरन्तर चासो व्यक्त गर्नुहुने सहृदयी तपाईंहरु सबैप्रति म नमन गर्दछु ।
जय नेपाल ।

(नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टद्वारा जारी विज्ञप्ती ।)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result