Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्निया च्याप्टर अध्यक्षमा सुरेन्द्र मल्ल

बैशाख ७, २०७६ ३:५२ मा प्रकाशित
क्यालिफोर्निया च्याप्टर अध्यक्षमा सुरेन्द्र मल्ल
Share on FacebookShare on Twitter

अमेरिका २० अप्रिल ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा सुरेन्द्र मल्लले उम्मेदवारी दिएका छन् । मल्ल सानफ्रानसिस्को क्षेत्रका सक्रिय समाजसेवी हुन् । मल्ललाई एनसीसी र आइसीसीमा जान कतिपयले सल्लाह दिएका भए पनि उनी च्याप्टरमा नै बसेर काम गर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस अघि एक भोट अन्तरले पराजित भएका मल्ल यस पटक सोही पदमा प्रतिस्पर्धाका लागि अगाडि बढेका छन् ।

मल्लसँग विभिन्न सङ्घ संस्थामा बसेर सामाजिक काम गरेको लामो अनुभव छ । उनलाई क्यालिफोर्निया च्याप्टरमा सर्वसम्मतिमा अध्यक्ष बनाउने प्रयासहरू भएका थिए । यो समाचार तयार गर्दासम्म अरू कसैले अध्यक्षमा उम्मेदवारी दाखिला गरेको आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।

सम्बन्धित समाचार

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन
अमेरिका समाचार

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result