Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राईको ‘आमा र जून’ सार्वजनिक

बैशाख ८, २०७६ ३:११ मा प्रकाशित
राईको ‘आमा र जून’ सार्वजनिक

j}zfv * /fO{sf] …cfdf / h"gÚ ;fj{hlgs ef]hk'/sL slj sljtf /fO{sf] sljtf;ªu|x …cfdf / h"gÚ zlgaf/ ;fj{hlgs ePsf] 5 . t:jL/ M dLgf 3f]/;fOg], /f;;

Share on FacebookShare on Twitter

 काठमाडौँ, ८ वैशाख : कवि कविता राईको पहिलो कवितासङ्ग्रह ‘आमा र जून’ सार्वजनिक भएको छ । राईको कविता शनिबार सङ्घीय संसद्का सांसद सुदन किराँतीले कृति लोकार्पण गर्दै साहित्यले राजनीतिलाई मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । “उहाँको कविताले मेरै जीवन बोलेको हो कि जस्तो महसुस गरायो”, उहाँले भन्नुभयो ।

 

मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भएको र लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएको भन्दै उहाँले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका डा हेमनाथ पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशलाई समेटिएको बताउनुभयो । “कवितामा लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।

समालोचक डा नारायण गडतौलाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे तथा भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताउनुभयो । प्रा.डा. जीवेन्द्रदेव गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्रदेशसभा सदस्य राजेन्द्र राई, पूर्वसांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविता सरल र सम्प्रेषणीय हुनाका साथै अब्बल भएको जिकिर गर्नुभयो । कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिका स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता तथा कवि बाबा बस्नेतले ‘सोल्टीज्यू’ शीर्षक कविता वाचन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result