Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अख्तियारद्वारा चाबहिलका तत्कालीन नापी प्रमुखविरुद्ध मुद्दा दायर

बैशाख ८, २०८० ९:२८ मा प्रकाशित
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
Share on FacebookShare on Twitter

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका साबिक गोठाटार–मूलपानी गाविस वडा नं.१ ‘ख’ का कित्ता नं‍. ७०८, ७०९, ६६६ र ८१३ कित्ताहरूको आकारप्रकार परिवर्तन गरी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

नक्सामा अनधिकृत रूपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्याई कित्ताकाट एवं प्रमाणित गर्ने कार्यमा संलग्न चाबहिल नापीका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय र सर्वेक्षक रामनारायण यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

 

सम्बन्धित समाचार

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय
ट्रेन्डिंग न्यूज्

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result