Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वर्षौँदेखि अलपत्र रुद्रमती कोरिडोर

बैशाख १६, २०७५ ३:५६ मा प्रकाशित
वर्षौँदेखि अलपत्र रुद्रमती कोरिडोर

cnkq ?b|dtL -wf]aLvf]nf_ sf]l/8f]/ ;8s sfnf]kq ug{ z'? ePsf] jiff}F laTbf ;d]t pkTosfsf] aLrefudf aUg] ?b|dtLdf sfd ;lsPsf] 5}g . h;sf sf/0f lxnf] / w'nf]df ofqf ug{ afWo x'g'k/]sf] :yfgLojf;L Pjd ;8s glhs}sf Jofkf/Lsf] u'gf;f] 5 . tl:a/ M k"0f{k|;fb ld>, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १६ वैशाख/ रुद्रमती (धोबीखोला) कोरिडोर निर्माणमा वर्षौँ लागेपछि स्थानीयवासी हिलो र धुलोमा बस्न बाध्य भएका छन् ।

कोरिडोरको कालोपुलबाट भत्केको पुल खण्डको दायाँबायाँ सडक कालोपत्र गर्ने काम वर्षौँदेखि अलपत्र हुँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । ढलको एउटा ट्यांक बनाउन छ महिना लागेको सडक किनारमा व्यापार गर्दै आउनुभएकी पार्वती तामाङले बताउनुभयो । छ महिनासम्म ढलको प्रदूषणले आफू बिरामी परेको उहाँले सुनाउनुभयो ।
सो सडकमा अहिले खाल्डो बनाइएको छ । कालोपत्र गर्नुअघि ढुंगागिट्टीलगायत निर्माण सामग्री राख्न खाल्डो खनिएको हो । “बनाउन भनेर डोजर ल्याएर भत्काउँछ, अनि एक वर्ष हराउँछ, सडक किनारमा व्यापार गर्ने हामीले दुःखपूर्ण जीवन बिताउनुपर्छ”, व्यवसायी रेणुका थापाले भन्नुभयो । निर्माण व्यवसायीले समयमा काम नसक्ने गरेको सडक छेउमा पसल चलाइरहेकाको भनाइ छ ।

सटर भाडामा लिएर बसेकालाई सडक निर्माण नहुँदा समस्या परे पनि घरधनीले समेत चासो दिएका छैनन् । वर्षौँदेखि घरअघिको सडक नबन्दा पनि घरधनी चुइँक्क नबोल्ने गरेको व्यवसायी निर्मल तामाङले गुनासो गर्नुभयो । सडकमा शौचालय र ढलको फोहर निस्किएर बस्न नसकिने भई समस्या समाधानका लागि घरधनीलाई भन्दा “सटर छाडेर गए हुन्छ” भन्ने जवाफ दिने गरेको व्यवसायीको भनाइ छ ।

सडक अलपत्र रहेका सम्बन्धमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयोजना प्रमुख दीपक श्रेष्ठसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । आयोजनाले सडकमा सूचनामूलक पाटी पनि नराखेको स्थानीयवासीको गुनासो छ । रासस

सम्बन्धित समाचार

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result