Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बचाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

बैशाख १७, २०७९ ८:४३ मा प्रकाशित
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बचाउन माग गर्दै काठमाडौंमा प्रदर्शन
Share on FacebookShare on Twitter

काठमाडौं । धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बचाउन माग गर्दै हामी नेपाल संस्थाका सामाजिक अभियन्ताहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

झन्डै १ सय बढी प्रदर्शनकारीले प्लेकार्डमा अस्पतालमा भष्टाचार, अति भयो अत्याचार, कति गर्छौ घोटाला, ए वीपीका गोठाला, धेरै दुःख पायो, स्वच्छ प्रतिष्ठान चाहियो लगायतका नारा लेखेर प्रदर्शन गरेका छन् ।

बिपी स्वास्थ्य प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार, बेथिति र विसङ्गति रोक्न माग गर्दै विगत १ महिनादेखि घोपा बचाउ अभियान अन्तर्गत विरोध प्रदर्शन हुँदै आएको छ । हामी नेपाल अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भ्रष्टाचार, बेथिति र विसङ्गति व्याप्त भएको भन्दै विभिन्न समयमा आवाज उठिरहेको र उच्च अधिकारीहरूको छानबिनले समेत पुष्टि गरिसकेको अवस्थामा पनि प्रतिष्ठानको सुधार अपेक्षाअनुसार नहुनाले अझ बढी दलदलमा फस्दै गएको महसुस हुन थालेको छ ।’

सम्बन्धित समाचार

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति
Breaking News

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result