Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कविता संग्रह विमोचन

बैशाख २१, २०७५ ३:५७ मा प्रकाशित
कविता संग्रह विमोचन
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ वैशाख /  महिला साहित्यकार दुर्गा तिवारीको ‘नचुमेको क्षितिज’ नामक गद्य तथा गीति कविता संग्रह आजदेखि बजारमा आएको छ ।

विभिन्न ७४ वटा फुट्कर कविता संकलन गरिएको त्यस पुस्तकमा कविले नारी पीडा, उत्साह, कथा तथा व्यथा समेटिएको बताइएको छ । सो कविता संग्रहको विमोचन गर्दै साहित्यकार रमेश खकुरेलले नेपाली साहित्यजगत्मा थुप्रै कथा, कविताजस्ता साहित्य भए पनि पाठकको आकर्षण गर्ने खालको कृति औँलामा गन्न सकिने मात्र रहेको छ भन्नुभयो ।

उहाँले लय, भाव तथा शृंगारले भरिपूर्ण साहित्य मात्र पाठकको जिब्रोमा जीवित रहने बताउनुभयो । समीक्षक प्रभा भट्टराईले देश, समाज तथा गाउँलेको जीवनमा आधारित भएर कविता लेख्न साहित्यकारलाई सल्लाह दिनुभयो ।

नेपाली शिक्षा परिषद्का सदस्यसचिव रमादेवी शर्मा, साहित्यकार ज्ञानुवाकर पौडेल, साहित्यकार मदनदास थापा लगायतका वक्ताले नेपाली साहित्य सिर्जनामा साहित्यकारले भोग्नु परेको पीडा बारे प्रकाश पार्नुभयो । रासस

सम्बन्धित समाचार

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा
Breaking News

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा

मोहन लम्साल  किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित
Slider

मोहन लम्साल किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result