काठमाडौं । आगामी बजेटका विषयमा छलफल गर्न सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।
रास्वपा दलका उपनेता विराजभक्त श्रेष्ठले बैठक मंगलबार विहान ८ बजे बस्ने तय भएको बताए ।
‘आगामी बजेट अधिवेशन र संसदीय कामकारवाहीका सन्दर्भमा छलफल गर्ने एजेण्डा छ,’ उनले भने, ‘इलाम उपचुनाव, समसामयिक घटनाक्रम र पार्टी सम्बन्ध लगायत विषय छन्।’
प्रतिक्रिया लेख्नुहोस्:-