अमेरिका । नेपाली काँग्रेसकी नेतृ सुजना कोइरालाले काँग्रेसको आसन्न महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा बिरुद्ध साझा उमेदवार तय हुने दावी गरेकी छिन् ।
दुरबिन नेपाल सँगको भिडियो कुराकानीमा उनले कोइराला परिवार भित्र कुनै खिचातानी नभएको बताइन् । नेता कोइरालाले अहिले सबै जना कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेमा नै केन्द्रित भए पनि अन्ततमा आफुहरुले साझा उमेदवार बनाउने विश्वास व्यक्त गरिन् ।
अन्तरवार्ताको पूरा भिडियोका लागि तलको लिङ्क क्लिक गर्नु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-