Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आज दिन  अत्यन्त  सुखद र महत्वपूर्ण रह्यो : आनन्द बिष्ट  

बैशाख २९, २०७७ १:०७ मा प्रकाशित
आज दिन  अत्यन्त  सुखद र महत्वपूर्ण रह्यो : आनन्द बिष्ट  
Share on FacebookShare on Twitter

नेपाल बाट अमेरिकाको न्यूयोर्क शहरमा रहेका F1 Visa Status मा रहेका ७१ जना विद्यार्थी भाई बहिनीहरु लाई कारिब एक महिना पुग्ने गरी खाध्य सामाग्री उपलब्ध गराउन पाउदा कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुहका सम्पूर्ण सदस्यहरु लाई सुखद अनुभुति भएको  छ ! यस पवित्र कार्यलाई मूर्त रुप दिन हामीलाई आर्थिक सहयोग गरी निम्न संस्था र समाज सेवीबाट यस प्रकार सहयोग भएको छ ।

1.प्रबासी नेपाली एकता मन्च अमेरिका द्वारा ३० जना बिद्यार्थी लाई खाध्य सामाग्री खरिद गर्न सहयोग

2.Tamag Society Of North America द्वारा ३० जना विद्यार्थीहरु लाई खाध्य सामाग्री खरिद गर्न सहयोग

3. दर्शन ठकुरी समाज अमेरिका द्वारा ११ जना विद्यार्थीहरु लाई सहयोग

4. न्युयोर्कका प्रतिष्ठित समाज सेबी लीला राईज्यु द्वारा ७१ जना विद्यार्थीहरु लाई थाप काउली र लेटेस उपल्ब्ध गराउनु भयको छ !  यस पवित्र कार्यमा हामी लाई सहयोग गर्नु हुने मित्र टेक गुरुङजी लगायत सम्पूर्ण प्रबसी नेपाली एकता मन्च अमेरिका परिवार ! मित्र लाकेन लामाज्यु लगायत तामाङ सोसाइटी अफ नोर्थ अमेरिका परिवार ! मित्र मिलन शाहीजी लगायत दर्शन ठकुरी परिवार अमेरिका र प्रतिष्ठित समाज सेबी लीला राई ज्युलाई यस पुण्य र पवित्र कार्यको लागी कोटी कोटी नमन छ ! यहाँहरुको जय होस् कल्याण होस !

आफ्नो ज्यानको पर्बाहा नगरि विद्यार्थीहरुको घर घरमा गयर खाध्य सामाग्री पुराउन जानु हुने निम्न लिखित महानभाबहरुमा
कोटी कोटी साधुबाद छ !

1. राज कुमार बिष्ट
2. बिष्णु राना मगर
3. अचुत सिग्देल
4. पासाङ शेर्पा
5. मिलन शाही
6. सतेन्द्र शाह
7. राक्पे छिरिङ्ग लामा
8. अनिल पाण्डे
9. सुभाश लामा
10. नब राज खड्का
11. शिव बानिया
12. बिजय मान सिंह
13. टेक बम
14. लाल शाही
15. उमा तामाङ
16. छिरिङ्ग लामा
17. यम लामा
18. भरत संग्रौला
19. लाकेन लामा
20. दीपेन्द्र लामा
21. आनन्द बिष्ट

बिशेष धन्यबाद मुस्ताङ् थकाली किचेन का संचालक नबीन सेरचन र शर्मिला सेरचनज्युलाई आज दिनभर खट्नु हुने Volunters हरुलाई मिठो Lunch उपल्ब्ध गराउनु भयकोमा !

 

पहिलो पटक ४६ जना विद्यार्थी दोस्रो पटक ५६ जना बिद्यार्थी र आज ७१ जना विद्यार्थीलाई खाध्य ब्यबस्थापनको सम्योजन मा अत्तेन्त महत्वपूर्ण योगदान र अहोरात खट्नु हुने राज कुमार बिष्ट, अचुत सिग्देल र बिष्णु राना मगरज्युहरुमा कोटी कोटी साधुबाद छ !
यस समुहका सम्पूर्ण मित्रहरुलाई हार्दिक धन्यवाद छ ! तपाईंहरु सबैको सहयोग बिना यो कार्य सम्भब थियन !

(बिष्ट नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष हुन्)

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result