Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रकविको जन्मस्थलमा जन्मशताब्दी मनाइने

जेष्ठ ६, २०७५ ३:३९ मा प्रकाशित
राष्ट्रकविको जन्मस्थलमा जन्मशताब्दी मनाइने
Share on FacebookShare on Twitter

बँेसीशहर, लमजुङ, ६ जेठ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दीको अवसरमा उहाँको जन्मस्थलमा विविध कार्यक्रम गरिने भएको छ ।

घिमिरेको जन्मस्थल लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत पुस्तुन गाउँ र बेँसीशहरमा विविध कार्यक्रम गरिने भएको हो । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज सदरमुकाम बेँसीशहरमा सरोकारवाला भेला गराई राष्ट्रकविको जन्मशताब्दी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

राष्ट्रकविको उपाधि पाउनुभएका घिमिरेलाई सम्मान गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन अन्तर्राष्ट्रियस्तरको कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले बताउनुभयो ।

जन्मशताब्दीको अवसरमा राष्ट्रकवि घिमिरेलाई जन्मस्थल पुस्तुन गाउँ र सदरमुकाम बेँसीशहरमा प्रधानमन्त्रीको समुपस्थितिमा विशेष सम्मान कार्यक्रम गर्ने, दुवै ठाउँमा घिमिरेको प्रतिमा बनाउनेलगायत कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

यससँगै मुलुकभरका विद्यालय, क्याम्पसमा कविता महोत्सव गर्ने, काठमाडौँमा मातृभाषा कविगोष्ठी, विचारगोष्ठी र घिमिरेको सार्वजनिक रथारोहण, नागरिक अभिनन्दन, हुलाक टिकट प्रकाशन, जन्मगाउँ अगाडिको हिमाल घिमिरेको नाममा नामाकरण, उहाँकै नाममा संग्रहालय बनाउनेसम्मका योजना बनाएको प्रतिष्ठानले जनाएको छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result