Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महामारीको बेलामा राज्य छ भन्ने अनुभुति सरकारले गराएन : डा.शेखर कोइराला

जेष्ठ ११, २०७७ १०:३६ मा प्रकाशित
अन्तर्घात गर्नेलाई कारवाही हुन्छ : डा कोइराला
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले महामारीको बेलामा राज्य छ भन्ने अनुभुति सरकारले गराउन नसकेको बताएका छन् । दूरबिन नेपालको भिडियो सम्वादमा नेता कोइरालाले सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए ।

 

‘यस्तो महामारीको बेलामा राज्य छ भन्ने अनुभुति दिलाउन पर्छ, सरकार प्रमुख अहिले के भन्नु हुन्छ भने, हामीहरुको क्षमता नै छैन ल्याउनका लागि ।’ उनले राज्यले आफ्ना नागरिकलाई नल्याउने हो भने, यस्तो महामारीको बेलामा पनि नसम्झने हो भने सरकार के को लागि भनेर प्रश्न गरेका छन् ।

 

नेता कोइरालाले खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई तत्काल ल्याएर व्यवस्था गर्न पनि जोड दिएका छन् ।’खाडीमा कति नेपाली भिषा सिकएर बसेका छन् । कुवेतले ३० हजारलाई फर्काइ दिन्छु भनेको छ, सरकार गैरजिम्मेवार बनेको छ, हामी सरकारलाई के दवाव दिन्छौ भने यहाँ ल्याएर व्यवस्थित तरिकाले राख ।’

 

अन्तरवार्ताको पुरा भिडियोका लागि यहाँ क्लिक गर्नु होला ।

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result