Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा

जेष्ठ १२, २०८० ८:४१ मा प्रकाशित
शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण पक्ष भएको बताएका छन् । उनले शुक्रबार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ७५ औं ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपर्स–२०२३’ अवसरमा यस्तो बताएका हुन् ।

प्रधानसेनापति शर्माले नेपाली शान्ति सैनिकहरु तथा शान्ति स्थापना कार्यमा संलग्न नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका सकलदर्जाहरु संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित लक्ष्य र उद्देश्यहरु पूरा गर्न दृढ रहेको उल्लेख गरे ।

उनले नेपाल संयुक्त राष्ट्रसंघको एक विश्वसनीय सदस्यको रुपमा रहेको बताए । शर्माले विश्व शान्ति स्थापनार्थ विश्वसनीय र पेसेवर सेनाको योगदान पुर्‍याउने राष्ट्रहरुमध्ये नेपाल अग्रपंक्तिमा रहेको बताए । ‘विश्व शान्ति स्थापनार्थ आफ्नो ज्यानको आहुति दिने वीर सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नछु । उहाँहरुले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघ, राष्ट्र र नेपाली सेनाले सदैव सम्मान र कदर गर्ने गर्दछ,’ उनले भने ।

 

सम्बन्धित समाचार

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय
ट्रेन्डिंग न्यूज्

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result