Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नायिका विनिता बरालले गरिन विवाह

जेष्ठ १४, २०७६ ८:१६ मा प्रकाशित
अमेरिकामा नायिका विनिता बरालले गरिन विवाह
Share on FacebookShare on Twitter

अमेरिका, मे २८ । चपली हाइटकी नायिका विनिता बराल विवाह – वन्धनमा वाधिएकी  छन । बरालद्वारा लिखित उपन्यास ‘जुइनो’को प्रमोसनका क्रममा ट्विटरमा भेटिएका तिलक पौडेलसँग उनको विवाह भएको हो।

 

स्याङ्जा घर भएका तिलक र विनिता बिच २०७३ भदौमा प्रेम सम्बन्ध स्थापित भएको थियो । त्यसबखत तिलक अमेरिकामा पीएचडी गर्दै थिए भने विनिता एमबीए पढ्दै थिइन्। अहिले विनिता अमेरिकामा जागिर गरिरहेकी छन् भने तिलकले भर्खरै फिजिक्समा पीएचडी गरेका छन्।

 

प्रेममा परेपछि विनिता एटलान्टा सहर छाडेर तिलकसँग ओहायो सहरमा बस्दै आएकी थिइन्। सो क्रममा उनीहरुले एकअर्कासँग खुलेरै प्रेम गरे। दुवैले सामाजिक संजालमा रोमान्स गरिरहेका  तस्बिरसमेत सार्वजनिक गरे ।

 

उनीहरुले प्रेम सम्बन्ध गाँसेको २ वर्षपछि (२०७५ पुसमा) टिकाटालो गरेका थिए । तर, नेपाली मिडियामा उनको इन्गेजमेन्ट र बिहेबारे खासै चर्चा भएन। विनिताको सोमबार भर्जिना मन्दिरमा बिहे भएको हो। उनले हालसम्म बिहेको तस्बिर भने सार्वजनिक गरेकी छैनन्।

चितवनकी २९ वर्षीया विनिता पहिलो फिल्म ‘चपली हाइट’बाट नै चर्चामा आएकी हुन्। त्यसपछि भने सिने क्षेत्रमा खासै जम्न सकिनन्। उनले अभिनय गरेका चलचित्र फुलस्टप, सुपरहिट र उमंगले राम्रो व्यापार गर्न सकेनन् ।

 

फिल्म नचलेपछि विनिता केही समय आधुनिक कृषि पेसामा आवद्ध भएर काम गरिन र अध्ययनका लागि अमेरिका आएकी हुन् । अध्ययनकै क्रममा उनले उपन्यास ‘जुइनो’ प्रकाशन गरिन्।

तर, पुस्तकले सोचेजस्तो प्रतिक्रिया पाएन । कतीले उनलाई पुस्तक र फिल्म दुवैवाट सफल नभएपनि विहेवाट भने सफल हुने आशा गरिएको छ । यो जोडीलाई दाम्पत्य जीवनको शुभ कामना । गुड लक विनिता ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result