Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिंगापुर एअरलाइन्सले न्यूयोर्कसम्मको संसारकै सबैभन्दा लामो दूरीको हवाइसेवा संचालन गर्ने

जेष्ठ १७, २०७५ ४:०३ मा प्रकाशित
सिंगापुर एअरलाइन्सले न्यूयोर्कसम्मको संसारकै सबैभन्दा लामो दूरीको हवाइसेवा संचालन गर्ने
Share on FacebookShare on Twitter

हावाइसेवामा विभिन्न एअरलाइन्सहरुले नयाँ-नयाँ सेवा-सुविधा र गन्तव्य विस्तार गर्ने होड्बाजी नै चलिरहेको छ। दोहा-अकल्याण्ड(न्यूजिल्याण्ड) सम्मको सबभन्दा लामो हवाईसेवा संचालन गरेको कतार एअरको सेवालाई अागामी अक्टुबर ११ बाट सिंगापुर-न्युयोर्कको १९ घण्टा लामो हवाइसेवा संचालन गरेर सिंगापुर एअरलाइन्सले संसारकै सबभन्दा लामो हवाई-सेवा संचालन गर्ने एअरलाइन्स हुने लाइनमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको छ। एअरबस कम्पनीको दुईवटा इन्जिन भएको अल्ट्रा-लंग रेन्जको एसई ए-३५०-९०० मोडेलको अत्याधुनिक जहाजबाट सिंगापुर एरलाइन्सले चारबर्ष अघि स्थगित गरेको आफ्नो अमेरिका हवाइसेवालाई पून संचालनमा ल्याउन लागेको हो। 

सिंगापुरबाट न्युयोर्क स्थित नेवार्क लिवर्टी अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाइसेवा संचालन गर्न लागेको सिंगापुर एअरलाइन्सले क्वान्टास् र क्याथे-प्यासिफिक जस्ता एअरलाइन्सहरुसंग प्रतिस्पर्धा गर्ने गरि न्युयोर्कसम्मको उडानसेवा शुरु गर्न लागेको बताएको छ। विजिनेश क्लासमा ६७ सिट र प्रीमियम इकोनोमी क्लासका लागि ९४ सिट भएको जहाजबाट शुरुमा हप्तामा तिन दिन सेवा संचालन गर्ने र लगत्तै अक्टुबर १८ देखि सातैदिन सेवा संचालन गर्ने तैयारी गरेको सिंगापुर एअरलाइन्सले गरेको छ।  बिस्तारित हवाइसेवा अमेरिका- सिंगापुरबीचको बढ्दो व्यवसायिक-कुटनीतिक सम्वन्ध बिस्तारको एउटा आयामको रुपमा लिइएको समाचारहरुमा जनाइएको छ। 

श्रोत:सिएनएन

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result