काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्टाचारको आशंका गरेका छन् ।
उनले सोमबार इकोनोमी मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा यस्तो शंका ब्यक्त गरेका हुन् । उनले भने, ‘बाहिर सुनिए जस्तो नीतिगत भ्रष्टाचार भएको नहोस् ।’
बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै उनले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई यसो भएको नहोस् भनी व्यंग्य गरेका हुन् ।
खतिवडाले भने, ‘सञ्चारमाध्यममा दोस्रो पटक मुसा पसेको विषय आएको छ । यसो नभएको होस् । म मन्त्री महतलाई शुभकामना दिन चाहन्छु । यी कुरा सत्य नहोऊन् । सत्यको पक्षमा उभिनुहोला ।’ पोष्ट बजेट छलफलमा बोल्दै उनले बजेट फल्स ग्राउण्ड बनेको आरोप लगाए ।
‘







प्रतिक्रिया लेख्नुहोस्:-