काठमान्डौ , ५ जुन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। रोगबाट २ हजार ९ सय १२ ग्रसित भएका थिए। ग्रसित मध्य ३ सय ३३ जना निको भएर घर फर्किन सफल भएका छन्।
कोरोनाबाट सबैभन्दा पिडित अमेरिकामा १९ लाख ६५ हजार ग्रसित भएका छन् भने १ लाख ११ हाजार भन्दा बढीले आफ्नो ज्यान गुमाएका छन। छिमेकी मुलुक भारतमा २ लाख ३६ हजार ग्रसित तथा ६ हजार ६ सय भन्दा बढीले आफ्नो ज्यान गुमाई सकेका छन्। भारतमा लगातार ग्रसित र मृत्यु हुनेको संख्या दिन दिने बढिरहेको छ।
तस्विर श्रोत: गेटी इमेज
प्रतिक्रिया लेख्नुहोस्:-