Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘लकडाउन कोभिड-१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप हुदैँ’

जेष्ठ २८, २०७७ १०:२१ मा प्रकाशित
‘लकडाउन कोभिड-१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप हुदैँ’
Share on FacebookShare on Twitter

 

इन्टरनेश्लन ओपन फ्रेण्ड्ससिप तेक्वान्दो च्याम्पियनसि (आइओएफटीसी) हेडक्वाटरको आयोजनामा लकडाउन कोभिड-१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप हुने भएको छ । आइओएफटीसीको हेडक्वार अमेरिकाको पोर्टल्याण्डमा छ ।

आइओएफटीसी सन् २००० देखि अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको सस्था हो । आइओएफटीसीले तेर्ह्रो सस्करको च्याम्पियनसिप गत मे मा अमेरिकाको मिचिगनमा आयोना गर्ने तयारी गरेको थियो । तर कोरोना संक्रमणले महामारीको रुप लिए पछि अन्तिम अवस्थामा च्याम्पियनसिप स्थगित भएको थियो ।

आइओएफटीसीका निर्देशक मास्टरडान दिवाकर महर्जनले कोरोनाले गर्दा घरभित्र थुनिएर उकुसमुकुश महशुस गरेका खेलाडीका लागि रिलिफ गराउन अनलाइन च्याम्पियनसिप गराउन लागिएको बताए । महर्जनका अनुसार www.ioftc.org मा खेलाडीले रजिष्ट्रेशन गर्नु पर्ने छ । सबै प्रकारका बेल्टले जुन २० सम्म र ब्लाक बेल्टले जुलाई ११ सम्म सम्म नाम दर्ता गराउनु पर्ने छ ।

 

च्याम्पियनसिप सम्वन्धी थप जानकारीका लागि यो भिडियो हेर्नु होला

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result