Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

जेष्ठ ३०, २०७५ १:१८ मा प्रकाशित
रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० जेठ /  गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ ।
रिसाललाई पद्य र पुडासैनीलाई गद्यतर्फ सो सम्मान दिइएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभयो । सम्मानसहित जनही रु २५ हजार राशि छ । विसं २०२५ देखि निरन्तर प्रकाशन हुँदै आएको ‘मधुपर्क’मा प्रारम्भिक अंकदेखि नै सिर्जना प्रकाशन भएका र विधागत रूपमा नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याई निरन्तर साहित्य साधनामा लागिरहेका स्रष्टामध्ये दुई जना छनोट गरी सो सम्मान वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । यस पटक सम्मानित दुवै स्रष्टाका रचना ‘मधुपर्क’को विसंं २०२५ को अंक २ मा पहिलो पटक प्रकाशन भएका थिए ।

संस्कृतिविद् जोशीले राज्यले साहित्य र संस्कृति क्षेत्रलाई उचित ध्यान दिन नसकेपछि निजी क्षेत्रबाट समेत साहित्यिक र संस्थागत विकासका काम भइरहेको बताउँदै तीन प्रज्ञा– प्रतिष्ठानको अवस्था सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।

संस्थानका अध्यक्ष गोविन्द पोखरेल ‘गोरखापत्र’ र यसका रचनाका लेखकको पारिश्रमिक बढाइने बताउनुभयो । संस्थाका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले आगामी वर्षदेखि सो सम्मानको राशिमा रु १० हजार वृद्धि गरी जनही रु ३५ हजार बनाइने बताउनुभयो ।

‘मधुपर्क’का सम्पादक श्रीओम श्रेष्ठले ‘मधुपर्क’का सामग्रीलाई डिजिटल भर्सनमा पनि समावेश गर्न थालिएपछि देशविदेशमा रहेका स्रष्टामा उत्साह पैदा भएको बताउनुभयो । विसं २०२५ जेठ ३० देखि प्रकाशन शुरु भएको ‘मधुपर्क’ हाल ५९० औँ अंकको तयारीमा छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result