Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा पाण्डेको उपन्यास र गीति एल्बम विमोचन

असार ८, २०७५ ३:०१ मा प्रकाशित
डा पाण्डेको उपन्यास र गीति एल्बम विमोचन

…k|0foÚ / …cltl/QmÚ ljdf]rg uLtsf/ 8f l8cf/ pkfWofosf] uLlt PNjd …k|0foÚ / pkGof; …cltl/QmÚ sf7df8f}Fdf z'qmaf/ ljdf]rg ug'{x'Fb} ;~rf/ tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb afFsf]6fnufot . tl:a/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ८ असार / साहित्यकार डा डिआर पाण्डेको उपन्यास तथा गीति एल्बम आज विमोचन गरिएको छ ।

एक दशकदेखि नेपाली उपन्यास क्षेत्रमा कलम चलाउँदै आउनुभएका डा पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’ र पहिलो गीति एल्बम ‘प्रणय’को आज सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विमोचन गर्दै साहित्य र गीत संगीतको कुनै जात, वर्ण, लिङ्ग, भूगोल हुँदैन, यसलाई जुन परिवेशमा प्रस्तुत गरे पनि हुन्छ भन्नुभयो ।

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले उपन्यासका साथै गीतसंगीतको क्षेत्रमा लागेर डा पाण्डेले नयाँ कामको थालनी गरेको बताउनुभयो । ‘प्रणय’ गीति एल्बममा सागर अधिकारीले संगीत दिनुभएको छ । पर्साको वीरगञ्जमा जन्मनुभएका डा पाण्डेले यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘अपवित्र छाया’, ‘भाग्यचक्र’, ‘स्वार्थी’ र ‘बिटुली’ उपन्यास बजारमा ल्याइसक्नुभएको छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result