Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पारित भयो कर्णाली प्रदेशको बजेट

असार २७, २०७९ ८:३७ मा प्रकाशित
पारित भयो कर्णाली प्रदेशको बजेट
Share on FacebookShare on Twitter

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ ८० का लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद एव पूर्व मन्त्री दल रावलले आय उत्पादन गर्नेतर्फ बजेट लगानी बढाउनुपर्नेमा जोड दिए । घरजग्गाको कर लगायतका केहि करहरू आउने गरेको स्मरण गर्दै पर्यटन क्षेत्रबाट कर संकलन हुन सक्ने बताए ।

‘राजश्व संकलनको दायरा बढोत्तरी गर्ने काम गर्न आवश्यक छ । पर्यटन क्षेत्र सम्भावनाको मूल हो ।’ उनले भने, ‘अन्य कर संकलनको व्यवस्था पनि ऐनमा छ । वित्तीय अनुशासन सबैभन्दा ठूलो कुरा हो । मन्त्रालयको साधारण खर्च धान्न नसक्ने कर संकलन भइरहेको छ । यसमा हामी अब गम्भीर हौँ ।’

कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने बारेमा सांसदले दिएको सुझाव महत्त्वपूर्ण रहेको बताए । उनले सरकार राजश्व वृद्धि गर्न लागिपर्ने बताए ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।

 

सम्बन्धित समाचार

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय
ट्रेन्डिंग न्यूज्

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result