Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बहुभाषिक कविगोष्ठी

असार २८, २०७५ १०:२० मा प्रकाशित
बहुभाषिक कविगोष्ठी
Share on FacebookShare on Twitter

गोदावरी, ललितपुर, २८ असार / नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गर्नुभएको छ ।

कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो गाउँले (खस नेपाली), देवकी तिमिल्सिना (खस व्याँसी भाषा), उदिम किराती (थुलुङ् राई भाषा), विष्णु नेम्वाङ (लिम्बू), साङ्तेन वान्तवा (वान्तवा), बीना थिङ (तामाङ), मनिषा राई (थुलुङ राई) लगायत हुनुुहुन्थ्यो ।

कार्यक्रममा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै पूर्वी नेपालका उदयपुर, खोटाङ, भोजपुर आदि जिल्लमा बोलिने सो भाषा करीब दुई लाखले बोल्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले कविता निरन्तर साधना गरिरहनुपर्ने विषय भएको र यो समयसापेक्ष हुनुपर्छ भन्नुभयो । प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख मातृका पोखरेलले आफूहरुले साधन र स्रोतअनुसार मातृभाषाको विकासमा प्रयास जारी राखेको बताउनुभयो ।

संगीतकार तथा प्राज्ञ शान्तिराम राईले भाषालाई व्यावसायिक बनाउन सके मात्र पछिसम्म बाँच्ने बताउनुभयो । लोकगीत अनुसन्धाता डा भक्त राईले भाषा संस्कृतिको जननी भएको बताउँदै यसलाई बोलेर, लेखेर तथा साहित्यको माध्यमबाट बचाउनुपर्छ भन्नुभयो । कवि नाकिमा नाकिनले भाषा सम्बन्धित जातिको प्रयासले नै बाँच्न सक्ने बताउनुभयो ।

सहआयोजक माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले मातृभाषाको विकासका लागि सबैको प्रतिनिधित्व हुने गरी सफल कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने बताउनुभयो ।  रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result