Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी कङ्ग्रेसमा रूसी हस्तक्षेपबारे म्युलरसँगको सुनुवाई एक हप्ता पछि हुने

असार २८, २०७६ १:२१ मा प्रकाशित
न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित
Share on FacebookShare on Twitter
वासिङ्टन, २८ असार (रासस÷एपी) ः अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ ।
यस पहिलेको कार्यक्रम अनुसार उहाँमाथिको सुनुवाई आगामी साता (जुलाई १७)का लागि तोकिएको थियो ।
सांसदहरूले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपमाथि उठेका म्युलरको प्रतिवेदनबारे हुने सुनुवाईलाई छोटो समयमा सम्पन्न गर्दा सबै सांसदले प्रशस्त समय पाउन नसक्ने भन्दै दुवै दलका सांसदहरूबाट आएको गुनासोलाई सम्बोधन गर्दै उक्त निर्णय भएको अमेरिकी अधिकारीले जनाएका छन् ।
“सांसदले माग गरे अनुसार थप समय प्रदान गर्नका लागि जुलाई २४ का लागि सनुवाई तय भएका छ,” अमेरिकी न्याय मन्त्रालयले भनेको छ ।
नयाँ प्रबन्ध अनुसार म्युलरको अनुसन्धान प्रतिवेदनमाथि संसदको न्याय तथा गुप्तचर समितिमा यस पहिले तय गरिएभन्दा थप समय सुनुवाई हुनेछ ।
म्युलरले आफ्नो जिम्मेवारी अनुसार अनुसन्धान प्रतिवेदन तयार पारी सम्वन्धित निकायलाई बुझाएको भन्दै यसबारे सुनुवाई हुनु जरूरी नभएको भन्दै सुनुवाईप्रति अनिच्छा प्रकट गर्दै आउनुभएको थियो । उहाँले आफूले प्रतिवेदनमा दिएको रिपोर्ट नै अन्तिम भएकोले रिपोटभन्दा बाहिर नजाने पनि बताउनुभएको छ ।
अमेरिकी न्याय समितिले भने म्युलरको रिपोर्टमा अमेरिकी राष्ट्रपतिको हस्तक्षेपका श्रृङ्खलाबारे सुनुवाईलाई लक्षित गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको आरोप छ ।
म्युलरको ४ सय ४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पको निर्वाचन अभियान रुससँगको अपराधिक षड्यन्त्रसँग जोडिएको भनेर स्थापित नभएको उल्लेख गरेको छ । यद्यपि त्यसमा १० वटा त्यस्ता घटनाहरू उल्लेख गरिएको छ जहाँ सम्भवतः ट्रम्पले अनुसन्धानमा अवरोध पार्ने प्रयास गरेको देखिन्छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result