Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राईलाई विकास पत्रकारिता पुरस्कार

असार ३०, २०७५ ४:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

खोटाङ, ३० असार/ नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम गर्न योगदान पु¥याएवापत हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो नगरसभाका अवसरमा नगर प्रमुख इवन राईले शुक्रबार पत्रकार राईलाई रु १० हजार राशिको सो पुरस्कार २०७५ प्रदान गर्नुभयो ।

नगरसभाका अवसरमा नगरपालिकाले उत्कृष्ट ढंगले योजनाको काम सम्पन्न गर्ने होलेसुङगढी प्रवेशद्वार निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको छ । यस्तै शैक्षिक वर्ष २०७४÷०७५ को एसइई परीक्षामा नगरपालिकाका विद्यालयमध्येबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने मालिकादेवी मावि बाहुडाँडाका विनय कार्की र प्रयूषा कार्कीलाई जनही रु पाँच हजार, ९९ वर्षीय हस्तबहादुर राई र आशमान तामाङलाई जनही रु १० हजारले सम्मान गरियो ।

तेह्रथुमको छथर गाउँपालिकामा २०७५ साल जेठ ३० देखि असार १ गतेसम्म आयोजना गरिएको प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा नगरका तर्फबाट प्रथम स्थान प्राप्त गरेकामा सितोरियो कराते संघ खोटाङलाई पनि सम्मान गरियो । नगरपालिकाले स्वास्थ्य शाखाका कुमारप्रसाद ढकाललाई उत्कृष्ट कर्मचारीका रुपमा रु पाँच हजारले सम्मान गरेको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result