Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

असार २९, २०८० १०:२७ मा प्रकाशित
नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Share on FacebookShare on Twitter

अमेरिका ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार दिनुभएका प्रत्यासीहरूसँग आउँदो जुलाई १६ मा बहस कार्यक्रमको आयोजना गरेको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै संघको आसन्न निर्वाचनमार्फत नेतृत्वका लागि प्रत्याशी बन्नुभएका डिलुकुमार पराजुली र अर्जुन बञ्जाडेसँग नेजाले मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस कार्यक्रमको आयोजना गरेको हो ।
अध्यक्षका प्रत्यासीहरूलाई एक ठाउँमा उभ्याएर अमेरिकामा रहेका एनआरएनहरूका नेता तपाईंलाई किन बनाउने र तपाईं नै अध्यक्ष बन्नुपर्ने कारण के भनेर सार्वजनिक बहसमा खरो प्रश्न सोध्ने थलोको रूपमा नेजा-एनआरएनए बहस रहने गर्दछ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, अमेरिकामा रहेका एनआरएनहरूको प्रतिनिधित्वसमेत गर्ने संस्था भएकाले संघले आफ्नो नेता कस्तो बन्नुपर्छ भनेर सार्वजनिक बहसमार्फत यसलाई अगाडि ल्याउनुपर्छ भन्ने हिसाबले नेजा-एनआरएनए बहस कार्यक्रम व्यवस्थापनमा एनआरएनए अमेरिकाले नेजासँग सहकार्य गर्दै आएको छ । नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस विगत केही वर्षदेखि हुँदै आएको छ ।

बहस कार्यक्रम बाल्टिमोरमा रहेको होलिडे इन एक्सप्रेस (Holiday Inn Express Towson#1100 Cromwell Bridge Rd, Towson, MD 21286) मा जुलाई १६, आइतबार अपराह्न २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ । त्यस कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्नुहुँदै बहस कार्यक्रममा आउनेहरूका लागि उहाँहरूले चाहँदा बहस कार्यक्रम हुने होटलमा सम्पर्क गरी सहुलियत दरमा कोठा बुक गर्न सक्नुहुने संघका महासचिव बाबुराम दाहालले जानकारी दिए।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result