काठमाडौं । जापानका लागि नेपाली राजदूतमा डा।.दुर्गा बहादुर सुवेदी नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-