Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेप्सेमा उच्च बृद्धि, चार अर्ब कारोबार

साउन ९, २०७९ ८:५४ मा प्रकाशित
मंगलबार ५३ अंकले बढ्यो नेप्से
Share on FacebookShare on Twitter

काठमाडौं । साताको कारोबार दोस्रो दि सोमबार नेप्से परिसूचक ५४ अंकले बढेको छ । ।

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा हरियाली छाएको छ। अघिल्लो दिन आइतबार नेप्से सूचक ६१ अंकले बढेको थियो। मौद्रिक नीतिमा लगानीकर्ताहरूले उठाउँदै आएको मागलाई आंशिक भए पनि सम्बोधन गरिएको छ। अर्कोतर्फ नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरूले साधारण सभा बोलाउने र बोनस सेयर घोषणा गर्ने वेला भएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको बुझाइ छ।

सोमबार नेप्सेले दुई सय बिन्दुको परीक्षण गरेको छ। दुई हजार अंकको मनौवैज्ञानिक बिन्दु बनाइरहेको नेप्सले सो दिन २१ सयको मनोवैज्ञानिक परीक्षण गरेको हो।

नेप्से सूचक उच्च अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। लगानीकर्ताहरूले नाफा बुक राख्दा कारोबार रकम बढेको छ। छोटो समयमा पनि राम्रो आम्दानी देखेपछि लगानीकर्ताहरू यतिवेला नाफा बुक गर्न तम्सिएका हुन्। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १४ कम्पनीका करिब एक करोड कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

अहिले पेट्रोलियम पदार्थमा मूल्य घटाउन नसकिने आयल निगमको प्रस्टोक्ति

यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ,अर्थतन्त्रमा गिरावट आउने संकेत
अर्थ/वाणिज्य

यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ,अर्थतन्त्रमा गिरावट आउने संकेत

विदेश जानेलाई अब २०० अमेरिकी डलरका मात्रै सटही सुविधा दिइने
अर्थ/वाणिज्य

विदेश जानेलाई अब २०० अमेरिकी डलरका मात्रै सटही सुविधा दिइने

मंगलबार ५३ अंकले बढ्यो नेप्से
अर्थ/वाणिज्य

दोहोरो अंकले बढयो नेप्से

भदौ १० सम्म लम्बियो बिलासी वस्तुको आयात प्रतिबन्ध
Breaking News

भदौ १० सम्म लम्बियो बिलासी वस्तुको आयात प्रतिबन्ध

Breaking News

नेपाल श्रीलंकाको बाटोमा नजाने सञ्चारमन्त्री कार्कीको ठोकुवा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.