Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नौ कृति विमोचित

साउन ११, २०७५ ४:०३ मा प्रकाशित
नौ कृति विमोचित

gf} s[lt ljdf]rg /fhwfgLdf z'qmaf/ b'O{ n]vssf Ps}k6s gf} s[lt ljdf]rg . ;flxTosf/ xl/ vgfnsf qmdzM k/fjt{g -n3'syf_, :ofn, nf]6f, uLt ufpg] ;Gb's, / sfkmn kfSof] -afnsyf_ z}/GbL -gf6s;+u|x_, kf}/fl0fs cd/ k|]d -wfld{s syf_ / ;flxTosf/ df]xg b'jfnsf hgdtsf] of] ofqf -v08–@_,hgdtsf] ;8sdf 3fd;Fu -v08–#_ ljdf]rg ul/Fb} . tl:a/M /fhf/fd sfsL{, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ११ साउन / राजधानीमा आज दुई लेखकका एकैपटक नौ कृति विमोचन भएका छन् ।

साहित्यकार हरि खनालका क्रमशः परावर्तन (लघुकथा), स्याल, लोटा, गीत गाउने सन्दुक, र काफल पाक्यो (बालकथा) शैरन्दी (नाटक संग्रह), पौराणिक अमर प्रेम (धार्मिक कथा) र साहित्यकार तथा जनमत मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक मोहन दुवालका जनमतको यो यात्रा (खण्ड–२), जनमतको सडकमा घामसँग (खण्ड–३) लोकापर्ण भएका हुन् ।

कृतिको साहित्यकार एवं पूर्वमन्त्री दीनानाथ शर्मा, प्रा डा सुषमा आचार्य, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रा डा रामचन्द्र लम्साल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, बुलु मुकारुङ, डा रामप्रसाद ज्ञवाली, र भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

सार्वजनिक भएका साहित्यकार मोहन दुवालका दुई कृतिका सम्बन्धमा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरेले र साहित्यकार हरि खनालका सात कृतिका सम्बन्धमा श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, बुलु मुकारुङ, प्रा डा रामचन्द्र लम्सालले प्रकाश पार्नुभएको थियो ।

जनमत प्रकाशन नेपाल, भुँडीपुराण प्रकाशन प्रालि र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा पूर्वमन्त्री दीनानाथ शर्माले साहित्य, कला र धर्मसंस्कृतिको रक्षाबाट मुलुकको समृद्धि हुने बताउनुभयो । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result