काठमाडौं । एमाले र रास्वपा सांसद अनुपस्थित भएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदरूले यसअघि नै सभापति चयन नभएसम्म समिति बैठकमा सहभागी नहुने बताएका थिए।
एमाले सांसद अच्युत मैनालीले सभापति चयनको दबाबको लागि बैठकमा नगएका छन्।
‘
प्रतिक्रिया लेख्नुहोस्:-