Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतीय सेनाध्यक्ष पाण्डे यही भदौ १९ गते नेपाल आउने

भदौ ७, २०७९ ८:१८ मा प्रकाशित
भारतीय सेनाध्यक्ष पाण्डे यही भदौ १९ गते नेपाल आउने
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे आगामी भदौ १९ गते ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।

नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् ।

 

पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । ‘अझै समय बाँकी रहेकाले यहाँका कार्यक्रमहरु तय भइसकेका छैनन्’ सहायक रथी सिलवालले भने ।

यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी बन्नेछन् ।

 

 

सम्बन्धित समाचार

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय
ट्रेन्डिंग न्यूज्

नवराज विक हत्यामा अदालतद्वारा २३ जनालाई जन्मकैदको सजाय

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result