Friday, July 11, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

अवार्डले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने विश्वास

भदौ ६, २०८० ११:३६ मा प्रकाशित
अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को,
अमेरिकाको क्यालिफोर्नीयामा सन २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने घोषणा गरिएको छ । अमेरिका भ्रमणमा रहेका नेपालका बरिष्ठ अभिनेताद्वय शिब श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले गत आइतवार बर्कलीमा आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।

लामो समयदेखि अमेरिकामा ब्यावसाय र सामाजिक सेवामा सकृय रहेका यज्ञलाल श्रेष्ठले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी नेपाली चलचित्रको गुणस्तरिय बिकास, अन्तराष्ट्रिय बजार प्रबद्र्धन, बिस्तार तथा कलाकारको सम्मानको लागि स्थापना गरेका बताउदै आगामी बर्ष हुने सो अवार्डले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे ।
अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजना लगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा बिशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले आफ्नो कम्पनीले अमेरिकामा रहेका आफ्ना साथीभाईको सहयोगमा एकल रुपमायो अवार्ड आयोजना गर्न लागेको बताए ।
‘हामी पूर्ण ब्यबस्थित,भब्य,निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ नायक शिव श्रेष्ठ र खलनायक सुनिल थापालाई संगै राखेर श्रेष्ठले भने, अव हामीले नेपाली कला र कलाकारको अन्तराष्ट्रिय प्रबद्र्धन र बिकासमा यो अवार्ड मार्फत ठूलो भूमिका खेल्नेछौ ।’

अवार्ड जुरीमा रहेका बरिष्ठ अभिनेता शिब श्रेष्ठले गोल्डेन मुभी मेकरले आयोजना गर्ने अवार्डमा आफ्नो भरपुर,साथ,समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गर्दै नेपाली कलाकारको लागि यज्ञलाल श्रेष्ठले पुर्याएको योगदान निकै महत्वपूर्ण रहेका बताए । अर्का बरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने बिश्वास ब्यक्त गरे ।

उनका अनुसार सन् २०२४ कम हुने गोल्डेन नेपाली फिल्म अवार्डको लागि नारायण सोमनामे, अनिल पाण्डे, छिरिंग शेर्पा, रविसिंह बस्नेत। सुजितसिंह र क्लासिक डायमण्ड समिर महर्जनको एक टीम तयार भएको छ ।

‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री, निर्मात्री,निर्देशक दीपाश्री निरौला र बरिष्ठ चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभीमेकर्सले उल्लेख गरेको छ ।बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा आयोजक यज्ञलालले शिब श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए ।

कार्यक्रममा पुराना कलाकार एवं मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे, एनआरएनए आइसीसी सदस्य उत्तम कार्की, तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचितअध्यक्ष सुरज पाख्रिन,एनआरएनए पश्चिम क्षेत्रका विष्णु केसी, च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौलासापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रमलाई प्रायोजना गर्ने विभिन्न संघ, संस्था एवं ब्यक्तिहरुलाई सम्मान गर्दै आयोजकका तर्फवाट ब्यवस्थापनमा विशेष सहयोग पुर्याउने जनजाती महासंघका सुनील राजकर्णिकार, समाजसेवी सुर्य सुनाम लगायत उपस्थित सबैलाई यज्ञलाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result