Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

केन्यासँग नेपाल पराजित

भदौ १३, २०७९ ८:५२ मा प्रकाशित
केन्यासँग नेपाल पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ।

जम्मा १०२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ७ रनले पराजित भयो। नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो। सहजै जित्न सकिने खेलमा नेपाली ब्याटरले फेरि एकपटक निराश बनाए। यो पराजयसँगै पाँच म्याचको श्रृंखला एक म्याचअघि नै जित्ने अवसर पनि नेपालले गुमायो। नेपालको पराजयसँगै श्रृंखला २–२ को अवस्थामा आइपुगेको छ।

टस जितेर केन्याले पहिले ब्याटिङ रोजेपछि नेपाली बलरले अघिल्लो म्याचको कमजोरी सच्याउँदै निकै प्रभावकारी बलिङ गरेका थिए। नेपालको धारिलो बलिङका सामु टिक्न नसकेको केन्याले जम्मा १०१ रन बनाएको थियो।

बलिङमा सन्दीपले टी–२० अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट बलिङ गरे। पाँच विकेट लिएका उनले जम्मा ९ रन दिए। आदिल अन्सारीले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएपछि केन्या धरासायी भएको थियो।

तर, ब्याटरले सहज लक्ष्य पनि भेट्टाउन सकेनन्। ब्याटिङतर्फ नेपालका ओपनरद्वय पवन सर्राफ आज शून्य रनमै आउट भए। डेब्यु खेलमा सबैलाई प्रभावित बनाएका अर्जुन साउद दोस्रो खेलमा ६ रनमा आउट भए।

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result