Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडौं फनपार्कले महानगरलाई बुझायो १७ लाख

भदौ १६, २०७९ ८:४१ मा प्रकाशित
काठमाडौं फनपार्कले महानगरलाई बुझायो १७ लाख
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महागरपालिकाले काठमाडौं फनपार्कलाई तुरुन्त कर तिर्न भनेपछि उसले महानगरपालिकालाई कर बुझाएको छ । पार्कले मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले फनपार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको बताए । उनले भने,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । यसलाई भेरिफाइ गर्न बाँकी नै छ । फरक देखियो भने जरिवाना हुन्छ ।’

 

महानगरले मनोरञ्जन करमा प्रवेश शुल्कको ५ प्रतिशत लिने गरेको छ । पार्कले व्यवसाय कर २ लाख ६१ रुपैयाँ बिहीबार नै बुझाएको छ ।

अधिकारीका अनुसार फनपार्कले मासिक ५ लाख ५५ हजार रुपैयाँ समाज कल्याण परिषदलाई भाडा दिँदै आएको छ । त्यसको १० प्रतिशत बहाल कर परिषद्ले महानगरलाई तिनुपर्ने हुन्छ । परिषद्ले २०६९ सालदेखि पार्कले महानगरलाई बहाल कर बुझाएको छैन । २०६९ देखि २०७३ सम्म दुई प्रतिशत र २०७३ देखियता १० प्रतिशत रकम बहाल कर परिषद्ले तिर्नुपर्ने बताए ।

महानगरले निकालेको मोटामोटी हिसाबमा परिषद्ले बहाल कर मात्रै ४५ लाखभन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result