Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

द कपिल शर्मा शोमा मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने

भदौ ३०, २०७६ ७:१४ मा प्रकाशित
द कपिल शर्मा शोमा मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने
Share on FacebookShare on Twitter

अमेरिका, सेप्टेम्वर १६ । भारतीय टेलिभिजनको द कपिल शर्मा शोको चर्चा चुलिएसँगै डाक्टर मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने संकेत पाइएको छ ।

 

सुनिलले द कपिल शर्मामा शो मा रिंकु भाभी र डाक्टर मशहूर गुलाटीको भुमिकामा चर्चा वटुल्न सफल भएका थिए ।

 

शो मा कपिल र सुनिलको जोडीले जमेर हसाएका थिए । तर अष्ट्रेलियाबाट भारत फर्कने क्रममा हवाइ जहाज भित्र कपिलले सुनिललाई र्दुव्यवहार गरेपछि उनले शो छोडेर हिंडेका थिए । सोही घटना पछि  कपिलको शाह को चाम घट्न थालेको थियो ।

अहिले सुनिलको एउटा ट्वीटलाई कपिलको शोमा फर्किन सक्ने संकेत भनी व्याख्या गरिएको छ । ट्वीटमा सुनिलले लेखेका छन्न, ‘सबैकुरा हुँदै जान्छ, केही पनि सधैं रहन्छ भन्ने छैन, त्यसैले आभारको भाव राख, यो र्न मूल मन्त्र हो, अनि अँ, बेस्सरी हाँस…।’

 

भारतीय सञ्चार माध्यमहरुका अनुसार सुनिललाई शो मा फर्काउन वलिउड अभिनेता सलमान खानले प्रयास गरिरहेका छन । कारण द कपिल शर्मा सोलाई यस पटक वलिउड अभिनेता सलमान खानले निर्माण गरेका छन । सुनिलले भारत चलचित्रमा सलमानसँग अभिनय गरिसकेका छन ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result