Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राख्ने टर्कीको योजना

अशोज ११, २०७६ १:३६ मा प्रकाशित
न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित
Share on FacebookShare on Twitter
अङ्करा, ११ असोज (रासस÷एएफपी) : अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ ।
इरानमाथि अमेरिकीले लगाएको नाकावन्दीका वाबजुद पनि टर्कीले इरानसँगको प्राकृतिक ग्यास र तेलको आयातलाई नरोक्ने एर्दोगानले प्रतिवद्धता जनाउनुभएको हो ।
विश्वका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्व शक्तिराष्ट्रहरूले सन् २०१५ मा इरानसँग आणविक सम्झौता गर्दै इरानमाथि लगाइएका आर्थिक प्रतिवन्धलाई विस्तारै खुकुलो पार्दै गइरहेका समय वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता संयुक्त राज्य अमेरिकाको हितमा नभएको भन्दै यसलाई नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि सम्झौतापहिले लगाइएका सबै नाकावन्दीलाई जारी राख्दै थप प्रतिवन्धहरूको घोषणा गरेको छ ।
अमेरिकाले इरानलाई नाकाबन्धी लगाएर तेहरानको तेल निर्यातलाई शुन्यमा झार्ने उद्देश्यसहित इरानसँग कारोबार गर्ने विश्वका अन्य मुलुकहरूलाई पनि इरानमाथि दवाव सिर्जना गर्न आह्वान गर्दै आएको छ ।
एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किनु पहिले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो, “हामीले इरानसँगको तेल र ग्यास कारोबारमा टर्कीको इरानसँग रहँदै आएको सम्बन्धलाई रद्द गर्न सक्दैनौ ।” 
उहाँले भन्नुभयो, “अमेरिकाले इरानमा रहेर काम गर्ने कम्पनीहरूलाई फिर्ता नबोलाएमा सम्बन्धित मुलुकलाई दिइँदै आएको सहयोगमा कटौति गर्ने चेतावनीपछि कतिपय निजी कम्पनीले इरानमा रहेका आफ्ना शाखाहरूलाई फिर्ता लाने क्रम बढेको छ ।”
खासगरी इरानबाट तेलको आयात गर्ने कतिपय मुलुकहरूले पनि अमेरिकी चेतावनीपछि आफ्नो इरानसँगको कारोबारलाई कम गरेका छन् । जसका कारण इरानमा आर्थिक सङ्कट बढ्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तेलको कारोबार लगायतका कतिपय बिषयमा टर्कीले इरानसँगको सम्बन्ध टाढा बनाउन नचाहने भनाइ एर्दोगानको रहेको छ ।
इरान, टर्की र रूसले पछिल्लो समय सिरियामा जारी आठ बर्षभन्दा लामो द्वन्द्व अन्त्यका लागि संयुक्त पहल गरिरहेका छन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result