काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्।
प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए। प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन्। निर्वाचन नजिकिएसँगै नेताहरु एक पार्टी छोडर अन्य पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-