अमेरिका, सेप्टेम्वर २८ । गुरूङ (तमु) समाज न्युयोर्कको अध्यक्षमा बिजय गुरूङ निर्वाचित भएका छन् । शनिवार न्युयोर्कमा सम्पन्न साधरण सभाले बिजयको नेतृत्वमा १५ सदस्यीय कार्यसमिको निर्विरोध चयन गरेको हो ।
साधरण सभाले राजमान गुरूङलाई उपाध्यक्ष र जंगा गुरूङलाई सचिव चयन गरेको छ ।
तमु समाज अमेरिकाको नवनिर्वाचित कार्यसमिति
अध्यक्ष:-बिजय गुरुङ
उपाध्यक्ष:-राजमान गुरुङ
सचिव:- जंगा गुरुङ
कोषाध्यक्ष:-ओम गुरुङ
सह-सचिव:-तोरण गुरुङ
सह-कोषाध्यक्ष:-अन्जित गुरुङ
सदस्यहारू
१)चन्दा गुरुङ
२)शान्ति गुरुङ
३)राज कुमार गुरुङ
४)भक्ता गुरुङ
५)ठमार गुरुङ
६)अलिसा गुरुङ
७)ओम गुरुङ(बिक्की)
८)जित गुरुङ
९)किरण गुरुङ
प्रतिक्रिया लेख्नुहोस्:-