Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका क्षेत्रमा आचार्य–पौडेलको ३०१ सदस्य चुनाव प्रचार समिति गठन 

अशोज १३, २०७८ ११:५० मा प्रकाशित
अमेरिका क्षेत्रमा आचार्य–पौडेलको ३०१ सदस्य चुनाव प्रचार समिति गठन 
Share on FacebookShare on Twitter

 

अमेरिका ।  गैर आवासीय नेपाली सङ्घको आसन्न निर्वाचनलाई लक्षित गरी अध्यक्षका प्रत्याशी कुल आचार्य र महासचिवका प्रत्याशी डा केशव पौडेल अर्थात् आचार्य–पौडेल र सहकार्य गर्ने समूहका लागि प्रचारात्मक कार्यलाई प्रवर्धन गर्न ३०१ सदस्य समिति गठन गरिएको छ ।

सेप्टेम्बर २८,  तारिख जुम मिटिङ गर्दै एनआरएनए अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो ।  जुम बैठकमा महासचिवका उम्मेदवार डा केशव पौडेल र क्षेत्रीय स्तरका अन्य उम्मेदवारहरु समेत उपस्थित रहेका थिए।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए एनसीसी० अमेरिका उपाध्यक्ष गोपेन्द्र भट्टराइको संयोजकत्वमा गठित सो कमिटीमा अमेरिका र क्यानडाका गरी ३ सदस्य सचिवहरू रहेका छन्। यसमा एनआरएनए एनसीसी क्यानडाका अध्यक्ष दीपक गौतम, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्षहरू दिलु पराजुली, सुमन थापा, महासचिव अन्जन चौलागाईं, सचिव अनुप खनाल, युवा संयोजक त्रिभुवन पाण्डे, महिला संयोजक सुन्दरी गुरुङ, बोर्ड डाइरेक्टर  विश्व बास्तोला, राज ढुङ्गाना, श्रीराम थापा, समीर बुढाथोकी, दुर्गेश कार्की, डोलनाथ घिमिरे, विशाल राना, प्रभात सापकोटा, प्रकाश श्रेष्ठ, अग्नि ढकाल, लगायतले विशेष भूमिका खेल्ने छन् ।

कमिटी सदस्यहरूमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यानडा र चिलीका पदाधिकारी, सदस्य, पूर्व पदाधिकारीहरू, सङ्घको अन्तर्राष्ट्रिय परिषद् सदस्य, मानार्थ परिषद् सदस्य, अन्तर्राष्ट्रिय परिषदमा यो पटक निर्वाचित सदस्यहरू, पूर्व सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू,  सङ्घका साधारण सदस्य लगायत रहेका छन्।

कमिटीको गठनपछि संयोजक भट्टराईले तुरुन्तै बैठक बसेर व्यापक रूपमा चुनाव प्रचार र चुनावी गतिविधि सञ्चालन गर्ने बताएका छन्। प्रचार कमिटीको पहिलो बैठकपछि प्रचार–प्रसारलाइ युद्ध स्तरमा गर्नुका साथै आचार्य–पौडेल र सहकार्य गर्ने उम्मेदवार सबैलाई  विजयी गराउन सबै खाले प्रयास गर्ने उनले बताए।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result