Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दक्षिण कोरियाली पप स्टार सुली आफ्नै घरमा मृत फेला परिन

अशोज २९, २०७६ १:१० मा प्रकाशित
दक्षिण कोरियाली पप स्टार सुली आफ्नै घरमा मृत फेला परिन
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल
दक्षिण कोरीयाली पप गायिका सुली आफ्नै घरमा मृत फेला परेकी छिन । अन्तर्राष्ट्रिय संचार माध्यमले कोरियाली प्रहरीको भनाई उद्धृत गर्र्दै जनाए अनुसार सुलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तरपनि उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफ्नो शरीरलाई आफूले नियन्त्रण गर्न पाउनुपर्ने बताउने सुलीले बेलाबेला आफ्ना विवादास्पद तस्बिरहरु पनि सार्वजनिक गर्ने गरेकी थिइन । कैयौँपटक उनका निप्पल देखिएका तस्बिरहरु सार्वजनिक गरेकोले उनले धेरै आलोचना खेपेकी थिइन । २५ वर्षीया सुली सन् २००५ मा बाल कलाकारको रुपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी थिइन् । पछि उनले युवतीहरुको एक ब्यान्डमा प्रवेश गरिन् र निकै चर्चा कमाइन् । एक अन्तर्वातामा सुलीले आफूमाथि आउने टिप्पणीहरु र मिडियामा फैलिएको अहफावका कारण आफू शारीरिक तथा मानसिक रुपमा थकित भएको बताएकी थिइन् । उनको वास्तविक नाम चोय जीन–री हो । सन् २०१४ मा पापाराजी पत्रकारितामार्फत उनले उमेरमा आफूभन्दा जेठा र्यापरसँग डेट गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । उनी ब्रा नलगाई हिँड्न रुचाउँथिन् । उनी भन्थिन्न, “मलाई यसरी नै सहज हुन्छ” उनको इन्स्टाग्राममा ५० लाख फलोअर्स छन् ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result