Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तनाव र आक्रोशवीच एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुदै 

अशोज ३०, २०७६ १२:४९ मा प्रकाशित
तनाव र आक्रोशवीच एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुदै 

gofF g]t[Tj rogsf nflu nfda4 u}/cfjf;L g]kfnL sf7df8f}F, #) c;f]h -/f;;_M u}/cfjf;Lo g]kfnL ;ª3sf] laxLaf/ sf7df8f}Fdf ePsf] dxflwj]zgdf gofF g]t[Tj rogsf nflu nfda4 dtbftf . tl:a/M /f]zg ;fksf]6f

Share on FacebookShare on Twitter

शिव नेपाल 

 

काठमाडौं । तनाव र विवादपूर्ण स्थितिबाट गुज्रिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मतदान शुरु भएको छ । नेपाली समयअनुसार विहान १०ः०० बजेबाट शुरु भएको मतदान यो समाचार तयार पारुन्जेलसम्म जारी रहेको छ ।

निर्वाचन समितिले तयार पारेको सूची बमोजिम हिजो बुधबार हुनुपर्ने निर्वाचन उम्मेदवारबीच भएको आपसी तनाव र भोटर लिष्टमा समाविष्ट नामावलीको कारण रोकिएको थियो । निर्वाचन आयोगले विद्युतीय मतदान प्रकृयामा कठिनाई आएको वताए पनि मतदाता नामावलीलाई लिएर अध्यक्ष पदका प्रत्यासी कुमार पन्त र कुल आचार्य समूहबीच तनावपूर्ण स्थिति सृजना भएको थियो ।

इजरायलबाट प्रतिनिधि भएकी एक महिलाले आफू राती १२ बजेसम्म भोट खसाल्ने प्रतिक्षामा बसेको भएपनि दुई समूह वीच तनावपूर्ण स्थिति देखेको बताइन् । आज विहीबार मतदान शुरु भएपछि सयौं मतदाताहरु निर्वाचनमा सहभागी भएका छन् । दुई समूहबीच हिजो भएको तनावपूर्ण स्थितिको कारण आजको मतदानमा उल्लेख्य रुपमा प्रहरी परिचालन गरिएको छ ।

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी छन् ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचनमा  दुई हजार ५०० मतदाता रहेका छन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका समापन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली सहभागी छन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result