Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्रेक्जिटका लागि मिति थप्न बेलायतले गरेको अनुरोधप्रति इयू नेताद्वारा ‘सैद्धान्तिक’ सहमति

कार्तिक ९, २०७६ २:२२ मा प्रकाशित
न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित
Share on FacebookShare on Twitter
लण्डन, ९ कात्तिक (रासस÷एएनआई) : यूरोपेली संघ (इयू) नेताहरूले ब्रेक्जिटका लागि मिति थप्न बेलायतले गरेको अनुरोधप्रति ‘सैद्धान्तिक’ सहमति जनाएका छन् ।
इयूले ब्रेक्जिटको म्याद एक हप्ताका लागि लम्ब्याउने गरी निर्णय भएको जनाएका छन्, अलजजिराले इयू स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
इयू सदस्य राष्ट्रका राजदूतहरूले ब्रेक्जिटका लागि इयूका प्रमुख मध्यस्थकर्ता मिसेल बार्नियरलाई भेटेपछि शनिबार बताउनुभयो, “इयूका कुटनीतिक अधिकारीहरूले ब्रेक्जिटको तिथि थप गर्न सैद्धान्तिक सहमति गरेका छन्,” यूरोपेली आयोगका प्रवक्ता मीना एन्द्रिवाले बताउनुभयो ।
उहाँले थप्नुभयो,“ब्रेक्जिट समस्याबारे नयाँ निर्णय लिनका लागि इयू नेताहरूका आकस्मिक सम्मेलनका लागि भने अहिले कुनै योजनाहरू रहेका छैनन् ।” 
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यदि आगामी डिसेम्बर १२ मा आम निर्वाचनका लागि सहमति भएमा ब्रेक्जिटका लागि नयाँ बहस गर्न सांसदहरूलाई थप समय चाहिने भन्दै इयूसँग गरेको अनुरोधपछि नयाँ घटनाक्रम विकसित भएको हो ।
बेलायती प्रधानमन्त्री जोनसनले आफूले इयू नेताहरूसँग गरेको ब्रेक्जिट सहमतिलाई बेलायती विधायकबाट अनुमोदन गराउन सङ्घर्ष गरिरहनुभएको छ ।
प्रधानमन्त्री जोनसनले यही अक्टोबर २० मा बेलायती सांसदहरूको हस्ताक्षररहित एक अनुरोध पत्र इयूलाई पठाएका बताइएको छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result