Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पिताम्बर तिम्सिना दाेस्राे पटक राष्ट्रिय खेलकुद परिषद्काे उपाध्यक्षमा नियुक्त 

कार्तिक २८, २०७५ १२:५६ मा प्रकाशित
पिताम्बर तिम्सिना दाेस्राे पटक राष्ट्रिय खेलकुद परिषद्काे उपाध्यक्षमा नियुक्त 
Share on FacebookShare on Twitter

काठमाडाै कार्तिक २८ ।  पिताम्वर तिम्सिना राष्ट्रिय खेलकुद परिषदको  उपाध्यक्षमा पुन नियुक्त भएका छन् ।  परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनारले) तिम्सिनालाई बुधवार उपाध्यक्ष नियुक्त गरेका हुन । यस अधि मन्रीपरिषद्ले तिम्सिनालार्इ खेलकुद परिषद सदस्य मनाेनित गरेकाे थियाे ।

युवा तथा खेलकुद मन्त्रालयमा मन्री बि.क. ले उपाध्यक्षमा मनाेनित तिम्सिनालार्इ पद तथा गोपनियताको सपथ गराए । तिम्सिनालाई खेलकुद विकास ऐन २०४८को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७५।०७।२८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बि.क. द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

उपाध्यक्ष तिम्सिनाले आजै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यस अघि २०६६ सालमा पनि तिम्सिना एक कार्यकाल परिषद्काे उपाध्यक्ष बनेका हुन । साे समय उनले दुर्इ सदस्य सचिव हरिबहादुर चाैधरी र युवराज लामा सँग काम गरे । हरिबहादुर चाैधरीकाे समयमा सदस्य सचिवलार्इ उनकै कार्यकक्षमा हातपात गरेकाे भन्दै उपाध्यक्ष तिम्सिना पक्राउ परेका थिए । इटहरी र धरान मध्ये कुन स्थानमा रंगशाला बनाउने भन्ने विवाद कुटाकुट सम्म पुगेका थियाे ।

बुधवार पद बहाली पछि  तिम्सिनाले  राष्ट्रिय खेलकुद परिषदमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए । यस्तै  राजेश गुरुङ्ग तथा ईन्दिरा निरौलालाई पनि युवा तथा खेलकुद मन्त्री बि.क.ले सदस्य पद तथा गोपनियताको सपथ गराए  ।

नव नियुक्त सदस्य गुरुङ्गले पनि राखेपको सदस्यको अनुभव संगाली सकेका छन् । उनले राखेपको सदस्यका साथै सुटिङ्ग र बक्सिङ्ग संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्यको पदमा रहेर अनुभव संगाली सकेका छन् । यस्तै मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रिय सदस्य समेत रहेकी निरौलाको राखेप सदस्यमा पहिलो अनुभव हो ।

तस्वीर ः राखेप

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result