Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युएईविरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित

मंसिर २, २०७९ ८:०४ मा प्रकाशित
युएईविरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित
Share on FacebookShare on Twitter

काठमाडौं । युनाइटेड अरब इमिरेट्सविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले २(१ ले जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेल नेपालले ६ विकेटले जितेर सिरिजमाथि कब्जा जमाएको हो ।

तेस्रो खेल जित्न नेपालले १ सय ७७ रनको लक्ष्य ४ विकेट गुमाएर ४० ओभर १ बलमा पुरा गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले सर्वाधिक ८५ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले ६४ रन जोडे । एकदिवसीयमा ज्ञानेन्द्रको यो सर्वाधिक रन हो । यसअघि उनले सर्वाधिक ५६ रन जोडेका थिए ।

आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी हो । त्यसैगरी समग्रमा दोस्रो सर्वाधिक रनको साझेदारी समेत हो । एकदिवसीयमा सर्वाधिक १ सय २९ रनको साझेदारी रहेको छ ।

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result