Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आयोगले देशव्यापी अभियान चलाउने

मंसिर ६, २०७५ ३:५६ मा प्रकाशित
आयोगले देशव्यापी अभियान चलाउने
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ मङ्सिर / राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।

आयोगमा आज आयोजना गरेको छलफलमा आयोगका प्रकाश वस्तीले सरोकारवाला सबैको साथ र सहयोग लिएर यही महीनादेखि सातै प्रदेशका बढी प्रभावित जिल्लामा केन्द्रित रहँदै अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । आयोगले विश्व हिन्दु महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी, अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतम, सचिव केशवप्रसाद चौलागाईं, अस्सलाम सोसाइटीका अध्यक्ष नजरुल हुसेन, इसाइ समुदायका अध्यक्ष इसुजङ्ग कार्की, निश्न नेपालका सदस्य रोशनी कर्माचार्य, दलित गैरसरकारी संस्था महासङ्घका निवर्तमान अध्यक्ष गजाधर सुनारसँग सुझावसमेत मागेको थियो ।

छलफलका क्रममा धर्म गुरुहरुले जातीय भेद्भाव तथा छुवाछुतजन्य कार्यलाई कुनै पनि धर्मले स्वीकार नगरेको धारणा राख्नुभएको थियो । व्यवहारमा जातीय भेद्भाव तथा छुवाछुतजन्य कार्य विद्यमान रहेकाले प्रभावकारी कार्यक्रमको आवश्यकता र अभियान राम्रो हुने सुझाव दिएका थिए । अभियान सफलतापूर्वक सम्पन्न गर्नका सबै धर्म गुरुले लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । त्यसअघि आयोगले राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासङ्घ र दलित अधिकारकर्मीसँग आयोगले परामर्श गरिसकेको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result