Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

मंसिर ७, २०७६ २:४९ मा प्रकाशित
अमेरिकामा आप्रवासी नीति अझै कडा, अमेरिका छिर्न अब स्वास्थ्य बिमा हुनैपर्ने
Share on FacebookShare on Twitter

वासिङ्टन, ७ मङ्सिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताउनुभएको छ । शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उहाँले भन्नुभयो, “हामीले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेका छौँ । हेरौँ के हुन्छ ।” अमेरिकी राष्ट्रपतिको उक्त भनाई तालिवान समूहले करिब तीन बर्ष आफ्नो कब्जामा लिएका विश्वविद्यालयका दुई प्राध्यापक केभिन किङ (अमेरिका) र टिमोथी विक्स (अष्ट्रेलिया) लाई गत मङ्गलबार रिहा गरेपछि आएको हो ।

उहाँहरू दुबै जना काबुलबाट सन् २०१६ को अगस्ट महिनामा अपहरणमा पर्नुभएको थियो । अफगानिस्तानले उहाँहरूसहित १० जना अफगानी सेनाको रिहाइका लागि जेलमा रहेका अनास हक्कानीसहित तीन तालिवानी नेतालाई छोड्ने सहमति केही दिन पहिले भएको थियो । कैँदीहरूको आदानप्रदानले तालिवानसँगको शान्तिवार्ता पुनः सुरू हुने विश्वास जगाएको छ । गत सेप्टेम्बरमा अमेरिकी दुई नागरिकको मृत्युपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत एक सन्देश लेख्दै तालिवानसँगको वार्ता भङ्ग भएको जनाउनुभएको थियो । तालिवान समूहसँग वार्ता जारी रहेका समय पनि आक्रमणलाई निरन्तरता दिएको भन्दै अमेरिकाले एकतर्फीरूपमा वार्ता भङ्ग भएको घोषणा गरेको थियो ।

कँैदीहरूको आदानप्रदानका लागि र त्यसपछि भएका नियमित प्रयासले वार्ता पुनः सुरू हुने विश्वास जगाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान, अफगानी राष्ट्रपति असरफ घानी र कतारका इमिर शेख तामिम विन हमाद अल थानीसँग फोनवार्ता गरी प्राध्यापकहरूको रिहाइ गर्न गरेको पहलका लागि धन्यवाद ज्ञापन गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए ।

रासस÷एएनआई

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result