Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बोल्नेभन्दा पनि काम गरेर देखाउनुस् : काँग्रेस महामन्त्री

मंसिर ८, २०७६ १:४६ मा प्रकाशित
बोल्नेभन्दा पनि काम गरेर देखाउनुस् : काँग्रेस महामन्त्री
Share on FacebookShare on Twitter

मध्यपुर थिमि, ८ मङ्सिर

  नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बोलेरभन्दा पनि अहिले काम गरेर देखाउने समय आएकाले कार्यकर्ताहरुलाई समुदायसँग नजिक रहेर विकास निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । यही मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न चाँगुनारायणको सुडाल र सरस्वती खेलमा भक्तपुर काँग्रेसले आज आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले सरकारको आलोचना भइरहेको बेलामा काँग्रेसले बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले काम गर्न सकेन भनेर जनता निराश भएको बेलामा काँग्रेसले काम गरेर देखाउन सके जनताले फेरि काँग्रेसलाई पत्याउँछन् भन्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढेको बेलामा उपनिर्वाचनको नतिजा काँग्रेसको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले दुई तिहाइको सरकारले प्रदेशको नाम र राजधानीसमेत तोक्न नसकेको टिप्पणी गर्दै उहाँले उपनिर्वाचन कम्युनिष्ट कार्यशैलीको जनमत सर्वेक्षण भएको भनाइ राख्नुभयो ।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति जीवन खत्री, काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्य, मतदाता र स्थानीयवासीको घरदैलामा सहभागिता थियो । काँग्रेसले दुवाकोट, सरस्वतीखेलमा पनि घरदैलो कार्यक्रम गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य पन्त, काठमाडाँै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, क्षेत्रीय सभापति खत्रीलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यले मतदाताको घरदैलोमा पुगेर मत माग्नुभएको थियो ।

रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result