Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेतन्याहुलाई राजीनामा गर्न र लिकुड पार्टीलाई सरकार गठनमा सघाउन गान्जको आग्रह

मंसिर ९, २०७६ ६:०५ मा प्रकाशित
नेतन्याहुलाई  राजीनामा गर्न र लिकुड पार्टीलाई सरकार गठनमा सघाउन गान्जको आग्रह
Share on FacebookShare on Twitter

तेल अभिभ, इजरायल, ८ मङ्सिर

 इजरायलको ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गान्जले बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री नेतन्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझाब दिनुभएको छ ।

इजरायलको राजनीतिक सङ्कट अन्त्य गर्न नेतन्याहु र उहाँको दललाई नयाँ प्रस्ताव गर्दै भन्नुभयो,“पहिलो दुई बर्ष प्रधानमन्त्रीमा काम गर्न मलाई दिनूस् । नेतन्याहु दोषी नठहरिएमा त्यसपछि उहाँलाई नेतृत्वमा ल्याउँला ।” इजरायली प्रधानमन्त्री नेतन्याहुलाई यसै हप्ता भ्रष्टाचार तथा विभिन्न अपराध आरोपसहित अभियोजनकर्ताहरूले मुद्दा दर्ता गरेका छन् । नेतन्याहुले आरोपलाई निराधार भन्दै यो केवल आफूलाई राजनीतिक नेतृत्वबाट हटाउने दुष्प्रयास मात्र भएको बताउनुभएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूविरूद्ध लगाइएका श्रृङ्खलावद्ध भ्रष्टाचार अभियोग ‘कू’को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताको आलोचना गर्नुभएको थियो । उहाँले आफूलाई लगाइएका सबै अभियोग आधारहीन रहेको पनि बताउनुभएको छ । “इजरायली प्रधानमन्त्रीले आफूविरूद्धका अनुसन्धानहरू गलत भावबाट ‘ग्रसित’ रहेको बताउँदै भ्रष्टाचार मुद्दाको विकास राजनीतिक रूपले अति संवेदनशील समयमा आएको छ,” नेतन्याहुद्वारा दुई दिन पअिले जारी विज्ञप्तिमा भनिएको थियो ।

ब्लु एण्ड ह्वाइटले नेतन्याहुमाथि भ्रष्टाचार र देशद्रोहसमेतको आरोप लागेकोले उहाँको नेतृत्वमा गठबन्धन सरकारमा रहन नसक्ने भन्दै नेतृत्व गान्जलाई दिनुपर्ने धारणा राख्दै आएको छ । इजरायलमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा प्रधानमन्त्रीको लिकुड पार्टीले अपेक्षाभन्दा कम मत ल्याएको थियो । संसदको १२० सदस्यमध्ये लिकुडले ३२ सीट ल्याएको थियो भने मुख्य प्रतिपक्षी दलले ३३ सीट ल्याउन सफल भएको थियो । सरकार गठनका लागि दुबै दलको प्रयासले सार्थकता पाउन सकेको छैन । दुई ठूला दलको प्रयासमा सरकार बन्न नसकेपछि नयाँ निर्वाचनको सम्भावना बढेका समय इजरायली राष्ट्रपतिले निर्वाचनको विकल्पमा नयाँ सरकार गठन गर्ने २१ दिनको समयसहितको जिम्मेवारी संसदलाई दिनुभएको थियो जसका लागि अब १८ दिन मात्र बाँकी छन् ।

रासस÷एएनआई

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result